Connect IPS
IME Life

सिभिल लघुवित्तको शत प्रतिशत हकप्रदले कति पायो रेटिङ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्तले निष्काशन गर्न लागेको झण्डै साढे ११ करोड रुपैयाँ बराबरको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले कमजोर रेटिङ प्रदान गरेको छ ।

लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्न गर्न लागेको हो । उक्त हकप्रदलाई केयर रेटिङ नेपालले औषतभन्दा कमजोर आधार जनाउने केयर एनपी आइपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

Prabhu
Crest

लघुवित्तले चुक्ता पूँजीको १ बराबर १ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्काशन गर्न लघुवित्तले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS