IME Life

सिटिजन्स बैंक, सिभिल बैंक र सेन्चुरी बैंक राष्ट्र बैंकको कारवाहीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको आरोपमा सिटिजन्स बैंक, सिभिल बैंक र सेन्चुरी बैंकलाई कारवाही गरेको छ । सिजिन्स बैंकलाई नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धि ऐन र निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले कारवाही गरेको हो ।

Prabhu
Crest

राष्ट्र बैंकले सिटिजन्स बैंकलाई २० लाख रुपैयाँ जरिवना तिराएको छ । नेपाल राष्ट्र बैंकलाई सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ब्यवस्था उल्ल्घनमा पाँच लाखदेखि १० करोडसम्म जरिवाना भएपनि जम्मा २० लाख रुपैयाँ मात्रै जरिवना तिराएको हो ।

त्यस्तै क बर्गको बैंकको रुपमा कारोकार गर्दै आएको सिभिल बैंकले कर्जा स्रोत परिचालन अनुपात कायम गर्न नसक्दा केन्द्रीय बैंकको कारवाहीमा परेको छ । सिभिल बैंकले ३७ लाख ५७ हजार ४ सय ४५ रूपैयाँ जरिवाना तिरेको केन्द्रीय बैंकले जनाएको छ । उता, सेञ्चुरी बैंक पनि कर्जा स्रोत परिचालन अनुपातमा फेल भएका कारण राष्ट्र बैंकको कारवाहीमा परेको छ ।

यसअघि कृषि क्षेत्रमा सरकारको तोकेको मात्रामा ऋण लगानी नगरेको भन्दै नेपाल बंगलादेश बैंक पनि कारवाहीमा परेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS