काठमाडौं । नेपाल एसबिआई बैंकले प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक र श्रमिकका परिवारलाई लक्षित गरी बचत तथा कर्जा योजना ल्याएको छ ।
यस योजना बैंकका चार शाखा वदिवार्स, जनकपुर, लहान र मिर्चैयामा उपल्ब्ध हुने बैंकले जनाएको छ ।एकसय भन्दा बढी वैदेशिक रोजगारमा जाने सम्भावित श्रमीकहरुको उपस्थिती रहेको उक्त प्रदेश नं २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले ग्राहकलाई कर्जा स्वीकृति पत्र हस्तान्तण गरेको हुन् ।
बैैंकले प्रेदश नं २ सरकार र डिएफआइडिरयूकेएड सीपको सहकार्यमा उक्त प्रेदशमा वैदेशिक रोजगारीमा जाने श्रमिक तथा तिनका परिवारलाई विभिन्न बैंकिङ सुविधा प्रदान गर्ने भएको छ।