IME Life

टोयोटाको डिलर्स मिट २०२० सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । टोयोटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता देशैभरिका बिक्रेताहरुको डिलर्स मिट २०२० सम्पन्न गरेको छ । जापानिज मोटर कम्पनी टोयोटाले नेपालको लागि यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटिएस)लाई आधिकारिक बिक्रेता तोकेको छ ।

युटिएसको आधिकारिक डिलर्स मिट पर्यटकीय नगरी पोखरामा प्रबन्ध निर्देशक रीतु बैद्यको सहभागितामा सम्पन्न भएको हो ।

Prabhu
Crest

गत सोमबार पोखरास्थित होटल बाराहीमा देशैभरिका टोयोटा थ्रीएसका सञ्चालकहरु सहभागी भएको कम्पनीले जनाएको छ । नेपालमा वर्षौ देखि सवारी साधनको सेवा दिँदै आएको टोयोटा कम्पनीले डिलर्स मिटमा ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अभैm व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउन भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ ।

नेपालमा सर्वाधिक रुपमा लोकप्रिय रहेको टोयोटाले विगत ५० वर्षभन्दा बढी समयदेखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS