Prabhu Life Ad Final

बिओकेको ३ लाख ७० हजार कित्ता शेयर लिलामीमा

IME PAY

काठमाडौं । बैंक अफ काठमाण्डूको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुला भएको छ । बैंकका संस्थापक शेयरधनी शक्तिकुमार गोल्याणले आफ्नो नाममा रहेको सो परिमाणको शेयर बिक्री गर्न लागेका हुन् ।

यस अघि बैंकले सो शेयर विधमान संस्थापकहरुलाई खरीद गर्न आह्वान गरेको थियो । तर तोकिएको समयमा विधमान संस्थापकहरुले खरीदका लागि आवेदन नदिएपछि सो शेयर सर्वसाधरणका लागि खुल्ला गरिएको हो ।

NCHL

बैंकको संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको छ । लिलामीको शेयरमा बैंकका संस्थापक शेयरधनी, व्यक्ति तथा संगठित संस्थाले माघ १५ देखि २२ गतेभित्र आवेदन दिनुपर्नेछ ।बैंकको संस्थापक शेयरको बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x