IME Life

कोरोना भाईरसबाट मृत्यु हुनेको सङख्या ८१ पुग्यो, झण्डै तीन हजार जना संक्रमित

SPIL
NIC ASIA new
Sanima Reliance


एजेन्सी । चीनमा प्रकोपको रुपमा फैलिएको कोरोना भाईरसबाट मृत्यु हुनेको सङख्या ८१ पुग्यो, झण्डै तीन हजार जना संक्रमितबाट मृत्यु हुने संख्या सोमबार अपरान्हसम्म ८१ पुगेको छ । चीनियाँ सरकारी अधिकारीलाई उध्रित गर्दै रोयटर्सले जनाए अनुसार कूल २ हजार ७ सय ४४ जनामा कोरोना भाईरस संक्रमित भेटिएको छ । जसमध्ये आधा भन्दा बढी यसको प्रकोप हुबेई प्रान्तको राजधानी राजधानी वाहनमा रहेको वल्ड न्यूजले जनाएको छ ।

उक्त क्षेत्रमा प्रकोप बढ्दै गए पश्चात् सोमबार चिनियाँ नेता ली केकियांगले प्रकोपको केन्द्रबिन्दु वुहानको केन्द्रीय शहरको भ्रमण गरेका थिए । चीनमा यस प्रकोप भित्रिएसँगै देशको सिँगो अर्थतन्त्रमा समेत यसले असर गरेको छ । यस प्रकोपलाई लिएर विश्वभरी चिन्ताहरू बढ्दै गएको छ । गत १४ दिनदेखि हुबेई आएका व्यक्तिहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको छ । चीनमा पर्यटकहरुको पनि आर्थिक विकासमा ठूलो हिस्सा रहेको छ । यसबाट चीनमा आउने जाने विमानमा पनि असर पर्न सुरु भइसकेको छ ।

Prabhu
Crest

हुबेईमा फ्लूजस्तो भाइरसबाट हुने मृत्युको संख्या ५६ बाट बढेर ७६ पुगेको स्वास्थ्य अधिकारीले जनाएको छ । दक्षिण कोरियाको साउटेन आइसल्यान्ड हेनान लगायत चीनमा अन्यत्र पाँचजनाको मृत्यु भएको छ ।

नेपालमा पनि एक जनालाई यस भाइरसले संक्रमणको पुष्टि भएको छ । यसैगरी, चार जनालाई संक्रमण भएको आंशका उच्च निगरानीमा राखिएको छ । हालसम्म १० भन्दा बढी देशहरूमा वुहानबाट यात्रा गरेका व्यक्तिहरु यस रोगको सिकारबाट मृत्यु नभएको वल्ड न्यूजको रिर्पोटले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS