Connect IPS
IME Life

नेप्से १५ अंकले घट्दा अर्बमाथिको कारोबार, नेपाल लाइफको सर्वाधिक कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन नेप्से १५ दशमलव ९५ अंकले घटेर १२९७ दशमलव ४७ को विन्दुमा कायम भएको छ । लाइफ इन्स्योरेन्स र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ ।

Prabhu
Crest

आज दिनभरिमा १ सय ७२ कम्पनीको ३७ लाख ८४ हजार २ सय ९ कित्ता शेयर किनबेच हुदा १ अर्ब ३८ करोड ४२ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ४० लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

सिनर्जी पावरको लगानीकर्ताले १० प्रतिशतको दरले कमाएको छ भने , सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले ७ प्रतिशतको दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS