Connect IPS
IME Life

मिर्मिरे लघुवित्तका नवनियुक्त अध्यक्ष बोहराद्धारा सपथ ग्रहण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष टेक बहादुर बोहराले सपथ ग्रहण गरेका छन् । अध्यक्ष बोहराले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा का.मु कार्यकारी निर्देशक किरण पण्डीतबाट आफ्नो पद तथा गोपनियताको सपथ लिएका हुन् ।

संस्थाको नवौंबार्षिक साधारण सभाबाट सञ्चालकमा निर्विरोध निर्वा्चित भई सञ्चालक समितिको बैठकले बोहरालाई अध्यक्ष पदमा पुनर्नियुक्त गरेको थियो ।

Prabhu
Crest

कार्यक्रममा नवनियुक्त सञ्चालक समितिका सदस्य सन्तोष फुयाँल, स्वयम्भू श्रेष्ठ, सन्जु घिमिरे तथा कम्पनी सचिव तुलसीराम पाठक नेपाल राष्ट्र बैंकका उपनिर्देशक वीरेन्द्र दत्त अवस्थी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS