IME Life

रवि लामिछाने निर्दोष रहेको चितवन जिल्ला अदालतको ठहर, यस्तो आयो फैसला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने निर्दोष भएको चितवन जिल्ला अदालतले फैसला गरेको छ ।

आज भएको बहसपछि केहीबेरअघि न्यायाधीशहरुले फैसला सुनाउँदै सञ्चाकर्मी लामिछाने तथा अर्का पत्रकार युवराज कँडेल निर्दोष रहेको ठहर गरिएको छ । फैसलामा सञ्चारकर्मी रवि लामिछाने तथा अर्का पत्रकार युवराज कँडेल शालिकराम आत्महत्या प्रकरणमा निर्दोष रहेको ठहर गरिएको हो । यद्यपि फैसलाको पूर्ण पाठ भने आउन बाँकी छ ।

Prabhu
Crest

लामिछाने र कँडेलमाथि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा चलेको थियो । प्रहरीले पक्राउ गरी हिराशतमा राखेर मुद्दा दर्ता गरेपछि सञ्चारकर्मी लामिछाने र पत्रकार कँडेल धरौटीमा रिहा भएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS