Connect IPS
IME Life

मञ्जुश्री फाइनान्सको नाफा बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मञ्जुश्री फाइनान्सले १४ करोड ३३ लाखरुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १ करोड ९६ लाख रुपैयाँ मात्र खुद नाफा कमाउन फिल भएको थिया । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको नाफा १२ करोड ३६ लाखरुपैयाँ बढी हो ।

पुस मसान्तसम्ममा फाइनान्स कम्पनीले ५ अर्ब ४० करोड ४७ लाख निक्षेप सङ्कलन गरी ५ अर्ब ५० करोड ६२ लाख कर्जा प्रवाह गरेको छ । १९ करोड ६९ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।

Prabhu
Crest

चालु आथिृक वर्षको दोस्रो त्रैमासमा फाइनान्सको सञ्चालन मुनाफा १० करोड १ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको संचालन मुनाफा ७ करोड ३६ लाख रुपैयाँ बढी हो ।

फाइनान्सको मूल्य आम्दानी अनुपात पुस मसान्तमा ४.८२ गुणा कायम भएको छ भने प्रति शेयर नेटवर्थ १२१.७१ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS