IME Life

खराव मौसमले मालिन्दो एयरलाइन्सको जहाजलाई काठमाडौंमा अवतरण गर्न समस्या

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पश्चिमी वायुका प्रभावसँगै काठमाडौंको मौसम खराव हुँदा जहाजहरु उडान र अवतरणमा समस्या परेको छ । मलेसियाको राजधानी क्वाललम्पुरबाट आएको मालिन्दो एयरलाइन्सको जहाजले काठमाडौंमा अवतरणको प्रयास गर्दा असफल भएपछि पुनः उडान भर्दै बारा माथिको आकाशमा पुगेर फन्को मारिरहेको छ ।

एमएक्सडी १८४ उडान नं बाट आएको जहाज १२ः३० मा काठमाडौंस्थित विमानस्थलमा अवतरण गर्नुपर्नेमा यो समाचार तयार गर्दासम्म अवतरण गरिसकेको छैन ।

Prabhu
Crest

काठमाडौंमा अवतरण गर्ने प्रयास खराव मौषमका कारण असफल भएपछि जहाजले पुनः उचाई लिँदै धादिङ भएर मकवानपुर हुँदै बारा माथिको आकाशमा पुगेर फन्को मारेको छ । काठमाडौंस्थित विमानस्थल कार्यालयले मौषम खराव भएकाले अवतरण हुन नसकेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS