Connect IPS
IME Life

सानिमा बैंक र पाटन अस्पतालबीचको सम्झौता नविकरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरुलाई स्वास्थ्य उपचारका लागि गत बर्ष भएको सम्झौता नविकरण भएको छ ।

उक्त सम्झौताममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र अस्पतालका तर्फबाट निर्देशक डा. विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता अनसार बैंकले न्यून आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपचारका लागि सहयोग उपल्ध गराउँदै आएको सम्झौता पुन:नविकरण गरिएको छ ।

बैंकले नारी बचत खाता वापत मासिक १ को दरले नारी सामाजिक कोषमा जम्ममा गर्दै आएको थियो । बैंकको उक्त संकलित रकम नारी उत्थान लागि खर्च गर्ने उधेश्यले नै बैंकले गत बर्ष पाटन अस्पतालसँग सम्झौता गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS