IME Life

यस्तो छ भारतीय जीवन बीमा व्यवसायमा महिलाको अवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतमा बीमा बजारमा जीवन बीमा व्यवसाय उदाउँदो रुपमा छ । स्वीस–री नामक पुनर्बीमा कम्पनीले निकालेको प्रतिवेदन अनुसार भारतको जीवन बीमाकोे हिस्सा १० औं स्थानमा रहेको छ ।

भारतीय बीमाको नियमक निकाय बीमा नियमन तथा विकास प्राधिकरणले निकालेको आर्थिक वर्ष २०१८।१९ को प्रतिवेदनका अनुसार भारतमा एक वर्षमा दुई करोड ८६ लाख पोलिसीहरु बिक्री भएका छन् । कूल दुई करोड ८६ लाख पोलिसीहरु विक्री हुँदा ३६ प्रतिशत पोलिसीको हिस्सा महिलाको रहेको छ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष २०१८।१९ मा प्रथम बीमा शुल्क आर्जन ९७ हजार ६ सय ९० करोड आर्जन गरेको थियो । कुल बीमा शुल्क ९७ हजार ६ सय ९० करोड आर्जनमा ३७ प्रतिशत हिस्सा महिलाको रहेको छ ।

तथ्याङ्क अनुसार हाल भारतमा छ लाख तीन हजार २ सय ८ जना महिला बीमा अभिकर्ताहरु कार्यरत छन् । कुल अधिकर्तामध्ये २७ दशमलव ५ प्रतिशत हिस्सा महिला अभिकर्ताले ओगटेको छ । भारतको कुल जनसंख्या एक अर्ब ३४ करोड रहेकोछ । जसमध्ये ४८ प्रतिशत हिस्सा महिलाको रहेको छ भने ५२ प्रतिशत हिस्सा पुरुषको रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS