काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, सुपरभाइजर र सिनियर म्यानेजरका लागि केही र असिस्टेन्टका लागि केही संख्यामा कर्मचारकिो माग गरेको जनाएको छ ।
बैंकले विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जनवरी २७ भित्र आवेदन दिइसक्नुपर्नेछ ।