Connect IPS
IME Life

नेपाल बैंकको २५ प्रतिशत लाभांस पारित

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल बैंकको शुक्रबार सम्पन्न ६० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनस पारित गरेको छ ।

पुस २५ गते शुक्रबार नेपाल एपिएफ क्लब हलचोकमा सम्पन्न साधारण सभाले ९ अर्ब ८१ करोड रूपैयाँको १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश अनुमोदन गरेको हो।

Prabhu
Crest

सभाले बैंकको अधिकृत पूँजी १५ अर्ब रुपैयाँमा बढाउँदै बैंककको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न समेत सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS