IME Life

अमेरिकी सेनामाथि इरानद्वारा आक्रमण, इराकमा भिषण संघर्ष सुरु

SPIL
NIC ASIA new
Sanima Reliance

एजेन्सीहरु । मध्यपूर्वमा विकास भएको घटनाक्रम अन्ततः युद्धमा परिणत भएको छ । इराकमा रहेको अमेकिी सेनामाथि इरानले आक्रमण थालेको छ । गएराति यस्तो आक्रमण भएको हो ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार इराकमा रहेको अमेरिकी सेनामाथि इरानले दर्जनभन्दा बढि ब्यालेष्टिक मिसालद्वारा आक्रमण गरेको छ । अमेरिकाले जवाफी आक्रमण गरे कुनै समाचार बाहिर आएको छैन । घटनामा के कति अमेरिकीलाई क्षति भयो भन्ने प्रष्ट भइरहेको छैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले अमेरिकी सेनामाथिको गरिएको मिसाइल आक्रमणको भिडियोसहितको समाचार सम्प्रेषण गरेका छन् । इरानको टेलिभिजनले अमेरिकी सेनामाथि इरानी सेनाले आक्रमण गरेको औपचारिक रुपमा पुष्टि गरेको छ । हिजै मात्रै इरानको संसदले अमेरिकी सेनालाई विश्व आतंकवादी घोषणा गर्ने एक प्रस्ताव पारित गरेको थियो ।

Prabhu
Crest

गत साता इरानका सैन्य कमाण्डर कासिम सोलेमानीको अमेरिकाले हत्या गरेपछि मध्यपूर्वमा अस्थिरता सुरु भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS