IME Life
GBIME

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
NLIC

बाँके । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाँकेले फत्तेपुरमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ ।

बीमा जागरण अभियानका साथै सोही कार्यक्रममा मृत्यु दावी भुक्तानी समेत गरेको कम्पनीले जनाएको छ ।

Crest

बीमित एलिश थारुको प्रस्तावक आशाराम थारुको मृत्यु भएको हुँदा मासिक आय सुविधा र क्रिया खर्च रकम वापतको रकम हस्तान्तरण गरको कम्पनीले जनाएको छ ।

कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारुलाई ३१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS