Connect IPS
IME Life

कनेक्ट आईपिएसमा जोडिने बैंकका ग्राहकले १०० रुपैयाँ सित्तैमा पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्राहकहरुले आफ्नो बैंक खातामा एक सय रुपैयाँ बराबरको इन्सेन्टिभ पाउने भएका छन् । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल )ले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई(पेमेन्ट प्रणालीमार्फत प्रबद्र्धन गर्न नेपालका अग्रणी बैंकहरुसँग संयुक्त प्रबद्र्धन अभियान शुरु गरेसँगै ग्राहकहरुले सय रुपैयाँ बराबरको इन्सेन्टिभ पाउने भएका हुन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को सहकार्यमा हाल विभिन्न चार बैंकले उक्त नयाँ अभियान शुरु गरिसकेका छन् । हाल यी चार बैंकले आफ्ना ग्राहकहरुलाई एक सय रुपैयाँ बराबरको इन्सेन्टिभ उपलब्ध गराइसकेको जनाएको छ ।

Prabhu
Crest

बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई कनेक्ट आईपीएसमा लिंक र भेरिफाई गरेपछि प्रबद्र्धन अवधिभित्र सम्बन्धित बैंकले उनीहरुको खातामा एक सय रुपैयाँ जम्मा गरिदिनेछ ।

ग्राहकहरुले http://www=connectips=com यसको मोबाइल एप वा बैंकको आफ्नै मोबाइल बैकिंग प्रयोग गरेर सिधैं आफ्नो बैंक खाताबाट भुक्तानी कारोबार गर्न सक्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS