Connect IPS
IME Life

१८ शाखा कार्यालय उद्धघाटन गर्दै मुक्तिनाथ विकास बैंकले मनायो १४ औँ वार्षिकोत्सव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । मुक्तिनाथ विकास बैंक १४ औं वर्षमा प्रवेश गरेको छ । १४ औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा बैंकले आफ्ना १८ वटा शाखाको एकै पटक डिजिटल उद्धघाटन गरेको जनाएको छ ।

केन्द्रिय कार्यालयबाटै डिजिटल विधिद्वारा शनिबार एक समारोहका बीच देशका विभिन्न स्थानमा रहेका १८ वटा शाखाको उद्धघाटन गरिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

शनिबार उद्धघाटन गरिएका शाखा कार्यालयहरुमा काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट,पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी,झापाको काँकरभिट्टा, ईलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवी रहेका छन् ।

१४ औं बार्षिकोत्सवको अवसरमा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेशनरीका सामाग्री हस्तान्तरण, अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ता कपडा वितरण, चेपाङ्ग संरक्षण समितिलाई खाद्यान्न वितरण, सफाईको लागि शहरी क्षेत्रमा डस्वीन वितरण र तराईका शीतलहरबाट प्रभावित जनतालाई कम्बल वितरण गरेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS