IME Life

काठमाडौंको असनमा आगोलागी, दुई घण्टापछि नियन्त्रणमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजधानी काठमाडौंको असन बजारभित्रको एक पुरानो घरमा लागेको आगो दुई घण्टापछि नियन्त्रमा लिइएको छ ।

असनबाट केहीभित्र मछिन्द्रबहाल अगाडिको काठ र माटोबाट बनेको पुरानो घरको चौथो तल्लाबाट आगो लागेको हो । शुक्रबार साँझ सिमसिम पानीबीच लागेको आगो जुद्धबारुण यन्त्रका दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको संयुक्त प्रयासमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Prabhu
Crest

चार वटा दमकलसहित दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको हो । असनभित्रको साँघुरो सडकका कारण काठमाडौंको असनमा लागेको आगो निभाउन कठिन भएको जनाइएको छ । घटनामा मानवीय क्षति भएको छैन भने बीमा दावी पर्ने नपर्ने यकिन भइसकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS