Connect IPS
IME Life

नयाँ नेपाल लघुवित्तको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ नेपाल लघुवित्तको साधारण सभा भोलि पुस १९ गते हुने भएको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समिसतिको बैठकले एघारौ साधारण सभाको मिति तय गरेको हो । सभा होटल जुगाल धुलिखेल काभ्रेमा हुने संस्थाले जनाएको छ ।

कम्पनीले पुस ३ गतेदेखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस २ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले संस्थाको सभामा भाग लिन र २० प्रतिशत बोनस सेयर पाउन सक्नेछन् ।

Prabhu
Crest

यस लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई २०% बोनस सेयर र कर प्रयोजनका लागि १.०५% नगद लाभांश वितरण गर्न लागेको हो । सभामा लघुवित्तले गाभ्ने वा गाभिने निर्णय गरेपश्चात कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत पेश गर्नेछ ।

सभामा संस्थाले अन्य कुनै संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिको निर्णय पश्चात कायम हुन आउने चुक्ता पुँजीको १ः१ अनुपादमा हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्ने उल्लेख गरेको छ ।

सभामा वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, नाफा नोक्सान हिसाब तथा नगद लगायतका विभिन्न प्रस्तावहरु रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS