IME Life

देशैभरिको उच्च भागमा हिमपात, नगरकोट र पुल्चोकीमा पनि हिउ पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मौषममा आएको बदलीसँगै आज विहानैदेखि देशैभरिका उच्च पहाडी तथा हिमाली भागमा भारी हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । त्यस्तै तराईमा पनि शितलहरका कारण जनजीवन कष्टकर भएको छ ।

पश्चिम क्षेत्रबाट सुरु भएको हिमपात विस्तारै मध्य हुँदै पूर्वतर्फ सर्ने क्रममा रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज विहानैदेखि सुदूरपश्चिम प्रदेशका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्ला हिमपात भएको छ भने कर्णालीको डोल्पा, मुगु, जुम्जा, हुम्ला लगायतका जिल्लामा हिमपात भएको छ । त्यस्तै गुण्डकी प्रदेशको मुस्ताङ, मनाङ, गोरखा, लमजुङको उच्च पहाडी भागमा भारी हिमपात भएको छ । उता, प्रदेश नं ३ को रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा जिल्लामा हिमपात भएका छन् । त्यस्तै, हिमपात पूर्वतर्फ सर्ने क्रममा रहेको छ ।

Prabhu
Crest

मौषम विज्ञान विभागले आजै साँझ वा भोलिसम्ममा ललितपुरको पुल्चोकी तथा भक्तपुरको नगरकोटमा हिमपात हुने सम्भावना रहेको जनाएको छ । हिमपातसँगै पर्यटकको चहलपहल समेतमा बृद्धि हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS