Connect IPS
IME Life

नेप्से सामान्य अंकले घट्यो, नेपाल लाइफको सर्वाधिक कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज मङगलबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । नेप्से १ दशमलव ९२ अंकले घटेर १,१६६ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज फाइनान्स, निर्जीवन बीमा समुह,जीवन बीमा, म्युचल फण्ड, उत्पादनमुलक तथा अन्य बाहेकका सबै उपूचक बढेका छन् ।

दिनभरिमा १ सय ७७ कम्पनीको १३ लाख २ हजार ९ सय ८६ कित्ता शेयर किनबेच हुँदा ४४ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, सिवम् सिमेन्ट र हिमालयन डिस्टीलरीको २ करोडमाथिको कारोबार भएको छ । एशियन लाइफ इन्स्योरन्स कम्पनी, नागरिक लगानी कोष, ज्योती विकास बैंक प्रोमोटर शेयर साल्ट ट्रेडिङ लगायतका कम्पनीको १ करोडमाथिको कारोबानर भएको छ ।

विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ७ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल टेलिकमका लगानीकर्ताले ५ दशमलव ८९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS