IME Life

एनसेलले तिर्यो साढे चार अर्ब पुँजिगत लाभकर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निजि क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आज चार अर्ब ५० करोड रुपैयाँ नेपाल सरकारलाई भुक्तानी गरेको छ ।

सर्वोच्च अदालतको फैसला अनुसार टेलियासोनेराले एक्जियटालाई बिक्री गर्दाको पुँजिगत लाभकर बापतको रकम आज भुक्तानी गरेको हो । कूल २२ अर्बभन्दा बढि बुझाउनु पर्नेमा साढे चार अर्ब रुपैयाँ बुझाएर बाँकी रकमका लागि छ महिनाको समय माग गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS