Connect IPS
IME Life

प्राइम कमर्सियल बैंकको साधारण सभा बस्ने स्थान परिवर्तन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १२ औं साधारण सभा बस्ने स्थान परिवर्तन भएको छ । बैंकको सभा पुस २५ गते आर्मि अफिसर्स क्लव, सुन्धारा काठमाडौंमा हुने भएको जनाइएको छ ।

यसअघि बैंकले राष्ट्रिय साभागृह प्रर्दशनी मार्ग काठमाडौंमा साधारण सभा बस्ने भनी शेयरधनीलाई बोलाएको थियो । राष्ट्रिय साभागृहले हल बुकिङ भइसकेको कारण विषेश कारणबस हल उपलब्ध गराउन नसकेको कारण स्थान परिवर्तन गरेको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS