Connect IPS
IME Life

कुमारी बैंकको ३० लाख इकाई ऋणपत्र विक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले आजबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र विक्री खुला गरेको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरका १० वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी ऋणपत्र निष्काशन गरेको जनाएको छ ।

बैंकले निष्काशन गरेको कुल तीन अर्ब मध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री हुनेछ । बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्रमा छिटोमा पुस १७ गते तथा ढिलोमा माघ १४ गते सम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलबिबिबि प्लस’ रेटिङ्ग प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS