IME Life
GBIME

गण्डकी विकास बैंकको साधारण सभा पुस २९ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गण्डकी विकास बैंकको साधारण सभा पुस २९ गते आव्हान गरेको छ । साधारण सभा, होटल पोखरा ग्राण्ड, विरौटा, पोखरामा बिहान ९ बजे सुरु हुने जनाएको छ ।

सभामा बैंकले १७ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, प्राप्ति (एक्विजिसन) सम्बन्धमा एमओयुको जानकारी दिने प्रस्ताव पनि छ ।

Crest

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS