काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकारले पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । मंगलबार बसेको प्रदेश सरकारको बैठकले भुवा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला ता कानुन मन्त्रालयले मंगलबार एक बिज्ञप्ती जारी गर्दै भुवा पर्वको अवसरमा पुस १० गते सावजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।