IME Life

नुवाकोटमा मिनि ट्रक दुघटना, दुईको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । आइतबार नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा भएको सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् ।

खड्ग भञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।

Prabhu
Crest

दुर्घटनामा परि ज्यान गुमाएका र घाईते भएकाहरुको सनाखत हुन बाँकी छ । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS