IME Life

मौषम एकाएक बिग्रियो, हिमपात र पानी दुवै पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत साता मात्रै हिमपात र पानी परेपछि बढेको चिसो अझै बढ्ने भएको छ । पश्चिमी वायुको प्रभावले शनिबारदेखि देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले एक बुलेटटिनमार्फत जनाएको छ । महाशाखाले गत साता पानी परेर खुलेको मौषम पुनः बिग्रेको जनाएको छ ।

Prabhu
Crest

शनिबार बदली भएको मौषम सम्बन्धी एक बुलेटिन जारी गर्दै महाशाखाले पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेको जनाएको छ । साथै महाशाखाले राजधानी काठमाडौं उपत्यकासहित देशैभरिको तापक्रममा गिरावट आउने जनाएको छ । तराईमा बाँक्लो हुस्सु र कुहिरो लाग्नेछ भने पहाडी क्षेत्रमा तुषारोले सताउने छ ।

मौषममा आएको बदलीसँगै स्वास्थ्य बीमा अन्तर्गतको दावीमा बृद्धि हुनेछ भने टान्जिटको क्रममा रहेका मालबस्तु बिग्रन गई भएको क्षतिको बीमा दावी पर्ने सम्भावना रहन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS