IME Life
GBIME

प्रभु बैंकको नयाँ शाखा सर्लाहीको मलंगवामा

SPIL
NIC ASIA new
NLIC

सर्लाही । प्रभु बैंक लिमिटेडले सर्लाही जिल्लाको मलंगवा नगरपालिका स्थित मलंगवामा आफ्नो २०१औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा उक्त शाखा विस्तार गरेको जनाएको छ ।

उक्त नयाँ शाखाको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरेका हुन् ।

Crest

बैंककामलंगवा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS