Connect IPS
IME Life

लक्ष्मी लघुवित्तको नगद लाभांश शेयरधनीको खातामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ११ दशमलव ३२ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा पठाएको । कम्पनीले गत मंसिर १० गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको नगद खातामा पठाइदिएको हो ।

त्यस्तै, मंसिर १० पछि डिम्याट गर्नेहरुको नगद पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

Prabhu
Crest

तर, अहिलेसम्म पनि सेयर डिम्याट नगरेकाहरुले भने खातामा सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्र खातामा नगद जम्मा हुने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS