काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले ब्राञ्च म्यानेजर, अफिसर/जुनियर अफिसर (मार्केटिङ) र एसिस्टेन्ट/सिनियर एसिस्टेन्ट (मार्केटिङ) पदका लागि केही कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इन्स्योरेन्सको इमेल ठेगाना [email protected] मा गई दरखास्त दिन सक्ने जनाईएको छ ।