GBIME
IME Life

तारागाँउ रिजेन्सीद्धारा १२ प्रतिशत नगद लाभांस घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तारागाँउ रिजेन्सी होटलले आर्थिक बर्ष २०७५।७६ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको यही मंसिर २३ गते बसेको संचालक समितिको बैंठकले नगद लाभांस घोषण गरेको हो ।

उक्त बैठकले आर्थिक बर्ष २०७५।७६को नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत (५ प्रतिशत कर कट्टी पशचात् ) नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांस कम्पनीको बार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS