Connect IPS
IME Life

युनाइटेड फाइनान्सको साढे १०% लाभांश प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड फाइनान्सले १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठक उक्त लाभांश दिने घोषणा गरेको हो ।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेतगरी ७ दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS