IME Life

बीमा समिति कर्मचारी युनियनमा नयाँ नेतृत्व चयन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाैं । बीमा समिति कर्मचारी युनियनमा नयाँ नेतृत्व चयन भएकाे छ। युनियनकाेे बुधवार अबेर सम्पन्न निर्वाचनबाट पूर्ण बहादुर थापाकाे नेतृत्वमा नाै सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे हाे ।

युनियन बीमा समितिमा कार्यरत कर्मचारीहरूकाे अाधिकारिक संस्था हाे । निर्वाचनमा निवर्तमान अध्यक्ष प्रकाश साेडारी तीन मतले पारजित भएका छन् ।

Prabhu
Crest

बुधवार सम्पन्न महाधिवेशनबाट निर्ववाचित नयाँ कार्य समिति यस प्रकार छ ।

अध्यक्ष : पूर्ण बहादुर थापा

बरिष्ठ उपाध्यक्ष : सुन्दर प्रसाद शर्मा

उपाध्यक्ष : बैकुण्ठ घिमिरे

महासचिव : ऋषिराज पण्डित

सचिव : दीपक ज्ञवाली

काेषााध्यक्ष : निश्चल बाँनिया

सदस्यहरू:

सुनिता कुमारी कार्की

प्रिति देव

निर्मला मल्ल

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS