IME Life

दोस्रो वार्षिकोत्सवको अवसरमा रिलायन्स लाइफद्धारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो दोस्रो वार्षिकोत्सवको सु–अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्पन्न गरिएको जनाएको छ ।

कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम संचालन गरिएको जनाएको छ।

Prabhu
Crest

उक्त रक्तदान कार्यक्रममा १०२ जनाको उपस्थिी रहेको थियो । उपस्थिी मध्ये ७८ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि र कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS