Connect IPS
IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा १९ प्रतिशत लाभांस घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको वुधबार बसेको ५२२ औं बैठकले १०.५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ८.५० प्रतिशत नगद लाभांश गरि कूल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।बैंकले १ अर्ब ३५ करोड १३ लाख २३ हजार ६५६ रुपैयाँ बराबरको बोनस शेयर तथा १ अर्ब ९ करोड ३९ लाख २८ हजार ६७४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS