Connect IPS
IME Life

नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस सेयर दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सेयरधनीलाई चुक्ता पूँजीको ३८ प्रतिशत बोनस सेयर दिने भएको छ ।कम्पनीको चुक्ता पूँजी २१ लाख ६० लाख रहेकोमा ३८ प्रतिशत सेयर वितरण गरी २९ करोड ८० लाख पुर्याउने भएको छ ।

कम्पनीले बोनस सेयरमा लाग्ने करको लागि २ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको छ ।कम्पनीले गत आर्थिक वर्षमा २३ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो ।

Prabhu
Crest

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था रहेको छ ।

हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५ हजार बढी शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS