Connect IPS
IME Life

नेप्से झिनो अंकले घट्यो, ३७ करोड माथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । यस दिन ०.१८ अंकले घटेर ११३१ दशमलव ८० बिन्दूमा झरेको छ । आइतबार कुल १६३ वटा कम्पनीको १० लाखभन्दा बढी कित्ता शेयर ३९ करोड ३१ रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।

Prabhu
Crest

आज कारोबारमा आएका समूहमध्ये वित्त, निर्जीवन, उत्पादन, अन्य र लघुवित्त समूहबाहेक बाँकी सबै समूह घटेका छन् ।एनएमबी बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको ५ करोड भन्दा माथि कारोबार भएको छ ।

समग्र परिसूचकमा गिरावट भएको दिन सपोर्ट लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे चार प्रतिशतले बढेको छ ।रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS