Connect IPS
IME Life

युनाइटेड इन्स्योरेन्सको ५ लाख कित्ता शेयर लिलाममीमा आउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले ४ लाख ९९ हजार १९२।६० कित्ता शेयर लिलामीबाट बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले केही समय अघि निष्काशन गरेको २४० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामीमा ल्याउनेछ ।

Prabhu
Crest

इन्स्योरेन्सले गत भदौ ३ देखि असोज २३ गतेसम्म चुक्ता पूँजीको २४० प्रतिशतले ७२ लाख ५७ हजार ६०० कित्ताभन्दा धेरै हकप्रद निष्काशन गरेको थियो । यस क्रममा इन्स्योरेन्सको ६७ लाख ५७ हजार ५१६ कित्ता शेयर मात्र बिक्री भएको थियो । उक्त शेयर एनएमबी क्यापिटलले ५ हजार ४५० आवेदकलाई बाँडफाँड गरेको छ ।

३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद पूँजीकरण पश्चात चुक्ता पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ भने संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व अनुपात ६०ः४० कायम हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS