Connect IPS
IME Life

नयाँ नेपाल लघुवित्तद्धारा २०% बोनस सेयर दिने घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ । लघुवित्तले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । यस लघुवित्तले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

Prabhu
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS