Connect IPS
IME Life

नेरुडे लघुवित्तको नाफामा आकर्षक प्रगति, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६ /७७ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमाससम्म आइपुग्दा अधिकांश सूचकमा सकारात्मक परिर्वतन आएको छ ।

आर्थिक वर्ष २०७६/ ७७ को पहिलो त्रैमाससम्म आइपुग्दा लघुवित्तले २ करोड ६९ लाख ६६ हजार रुपैयाँ नफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा१७१ दशमलव ७५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९९ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

Prabhu
Crest

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै सुधार भएको छ । यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २७ दशमलव ५६प्रतिशत र १७४ दशमलव ५० प्रतिशतले बढेको छ ।

यस अवधिसम्म आइपुग्दा लघुवित्तको खराब कर्जा १ दशमलव ७० प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ २ सय २९ रुपैयाँ ०९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS