IME Life
GBIME

सानिमा लाइफले माग्यो सातै प्रदेशका लागि ब्राञ्च म्यानेजर

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले ७ वटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले ७ प्रदेशका लागि ब्राञ्च म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले प्रदेश न. १ र प्रदेश न. २ का लागि ५, प्रदेश न. ३ का लागि १० जना कर्मचारी माग गरेको छ ।

Crest

त्यस्तै, इन्स्योरेन्सले प्रदेश न. ४, ५, ६ र प्रदेश न. ७ का लागि ५/५ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS