Connect IPS
IME Life

प्रभु बैंकको साधारण सभा मंसिर ६ गते, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले मंसिर ६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कात्तिक १५ गते बसेको बैंक संचालक समितिको बैठकले उक्त सभाको मिति तथय गरेको हो । सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा अपराह्न २ बजे सुरु हुने बैंकले जनाएको छ ।

साधारण सभा गर्न कात्तिक २६ गतेदेखि बुक क्लोज गर्नेछ । कात्तिक २५ गतेसम्म कायम रहने सेयरधनी मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश दाबी गर्न सक्नेछन् ।

Prabhu
Crest

सभामा बैंकले १६ प्रतिशत बोनस सेयर र कर तिर्न ० दशमलव ८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य एजेन्डा बनाएको छ । यसैगरी, सेयर संरचना परिवर्तन गरी संस्थापक र सर्वसाधारण हिस्सा ५१ः४९ अनुपात कायम गर्ने प्रस्ताव पनि रहेको छ ।

बैंकले सेयर ब्रोकरको काम गर्न सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि लैजाने छ । साथै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा छ ।

बैंकले हाल कायम ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँ चुक्ता पुँजीमा १६ प्रतिशत बोनस सेयर लाभांशको रुपमा वितरण गर्न लागेको हो । बोनस वितरणपछि पुँजी १० अर्ब ३१ करोड ५५ लाख २ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS