Connect IPS
IME Life

सहयोगी विकास बैकद्धारा १९ प्रतिशत नगद लाभांस घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सहयोगी विकास बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई १९.३ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको कार्तिक १६ गते शनिबार सम्पन्न बैठकले १९ दशमलव ३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS