Connect IPS
IME Life

नेपाल सेवा लघुवित्तको सीईओमा शाक्य नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल सेवा लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीइओमा)मा बसन्त बहादुर शाक्य नियुक्त भएका छन् ।

लघुवित्तको सञ्चालक समितिको बैठकले आगामी ४ बर्षको लागि शाक्यलाई लघुवित्तको सीइओ नियुक्त गरेको हो । अर्को व्यवस्था नभएसम्मको लागि कम्पनी सचिवको जिम्मेवारी समेत शाक्यलाइ नै दिइएको कम्पनीले जनाएको छ ।नवनियुक्त सीइओ शाक्यले कार्तिक १४ गते बिहीबारदेखि नै सीइओको कायर्यभार सम्हालेका छन्।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS