Connect IPS
IME Life

नेप्से ३ अंकले घट्यो, २५ करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन नेप्से ३.१७ अंकले घटेर ११४६.१७ बिन्दूमा झरेको छ । कुल १५५ वटा कम्पनीको १० लाख ६० हजार कित्ता शेयर २५ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । होटल, विकास बैंक, उत्पादनमुलक क्षेत्र र अन्य समूह बाहेक सबै समूहको उपसुचक घटेको छ ।

Prabhu
Crest

यस दिन प्राइम कमर्सियले बैंकको संस्थापकतर्फको शेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंकको आज ६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

ग्लोबल आइएमई बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ प्रतिशतले बढेको छ । तर नबिल इक्विटी फन्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यसको शेयर करिब १० प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS