IME Life

सुनको भाउ तोलामा २ सय रुपैयाँले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सुनको भाउ घटेको छ । आज मंगलबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबारको तुलनामा भाउ तोला २०० रुपैयाँले घटेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँ नै घटेर प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । मंगलबार चाँदी प्रतितोला ८५० रुपैयाँ कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS