Connect IPS
IME Life

एभरेष्ट बैंकको सिईओमा गजेन्दर नेगी नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकको सिईओमा गजेन्दर नेगी नियुक्त भएका छन् । नेगीले विहिबार देखी सिईओको कार्यभार सम्हालेका हुन् ।

यसअघि सिईओ रहेका रामेश्वर सेठको ४ वर्षे कार्यकाल सकिएको बैंक स्रोतले जनाएकोे छ । निर्वतमान सिईओ सेठ पञ्जाब नेशनल बैंकको कर्पोरेट अफिसमा फिर्ता भएका छन् । नेगी पञ्जाब नेशनल बैंकमा नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS